अर्थ / वाणिज्य

स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित रौतहटबाट एक जना भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित रौतहटबाट एक जना भारतीय नागरिक पक्राउ

 रौतहट,कात्तिक, १२। स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित रौतहटबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीको टोलीले भारतको बिहार मोतिहारी जिल्ला ढाका फुलवरीयाका ४८ वर्षका त्रिभुवन चौधरीलाई ५ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ साइकलमा जादै गरेका चौधरीलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले बताएका छन् । ।

 

 

 

 

Related Post