अर्थ / वाणिज्य

तोलामा ३ सय रुपैँयाले घट्यो सुन, कति पुग्यो?

तोलामा ३ सय रुपैँयाले घट्यो सुन, कति पुग्यो?

काठमाडौं,मंसिर १३ । बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिन १ लाख ४९ हजार ६०० रुपैयाँ थियो ।

विगत एक महिनामा सुनको भाउ तोलामा २१ हजार ४ सय घटेको छ । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार पुगेको थियो । यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन १ हजार ८३० रुपैयाँ रहेको चाँदी यस दिन १८०० कायम भएको छ ।

 

 

 

 

 

Related Post