काठमाडौं,साउन ९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएकोछ ।
जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।