समाचार

प्रधानमन्त्री पुग्दा सडक खाली गराइएको भन्दै सुर्खेतमा स्थानीयको विरोध

प्रधानमन्त्री पुग्दा  सडक खाली गराइएको भन्दै सुर्खेतमा स्थानीयको विरोध

काठमाडौं,फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर उनी शुक्रबार सुर्खेत पुगेका हुन् ।

प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो ।

केहीबेर सवारी आवागमनसमेत अवरुद्ध भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

 

 

 

 

Related Tag :

Related Post